Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बंकरबाट लेखे  प्रधानमन्त्रीलाई भावुक पत्र 

नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बंकरबाट लेखे  प्रधानमन्त्रीलाई भावुक पत्र 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बंकरबाट लेखे  प्रधानमन्त्रीलाई भावुक पत्र 

    इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

    images
    images

    उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रमा त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

    अन्नपूर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन् । 

    यस्तो छ पत्र :

    1_OIKQRkZdPW.jpg

    2_YaXhfhScRB.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट