Sep 20 2024 | २०८१, असोज ४ गते

विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे आश्वासन,  इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने 

विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे आश्वासन,  इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे आश्वासन,  इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने 

    इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।

    images
    images

    प्रधानमन्त्री प्रचण्डले फोनमार्फत सुरक्षित बस्न आग्रह गरेको र सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै  तयारी अवस्थामा बस्न भनेको बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले बताए ।

    प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट