Sep 20 2024 | २०८१, असोज ४ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ । सोमबार काठमाडौंको जमलस्थित एलोप्यागोडा होटलमा युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो ।

    images
    images

    प्रसाईंले एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनका लागि जाँदै गर्दा केही युवाहरूको समूहले प्रसाईंलाई कालो मोसो दलेको हो । 

    पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा कालोमोसो दलिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।

    काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले रेस्क्यु गरेर त्यहाँ राखिएको बताएका छन् । उनले कुन समूहले कालो मोसो दलेको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट