Sep 20 2024 | २०८१, असोज ४ गते

स्वीजरल्याण्डकी राजदूत र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

स्वीजरल्याण्डकी राजदूत र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
  • स्वीजरल्याण्डकी राजदूत र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विजरल्याण्डका नवनियुक्त राजदूत एच.ई. दनाइली म्युवली वाइडले शिष्टाचार भेट गरेकी छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत मेउलीले प्रचण्डलाई शिष्टाचार भेट गरेकी हुन्।

    images
    images

    उनीहरुबीच द्विपक्षीय सहकार्य र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। राजदूत एलिजाबेथ भोन क्यापलरले कार्यालय समाप्त गरेर स्वीजरल्याण्ड फर्किएपछिमेउली राजदूत नियुक्त भएर नेपाल आएकी हुन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट