Sep 08 2024 | २०८१, भदौ २३ गते

व्यवस्थापन तथा लगानी परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न   

व्यवस्थापन तथा लगानी परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न   

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
  • व्यवस्थापन तथा लगानी परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न   

    काठमाडौँ । एन आई सी एशिया क्यापिटल र फोनपे बीच मिति २०८० आश्विन २१ गते फोनपेमा कार्यरत कर्मचारीहरु एन आई सी एशिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरु सहित, धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    उक्त सम्झौता अनुसार एन आई सी एशिया क्यापिटलले फोनपेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले उपलब्ध गराउने सेवाहरु जस्तै लगानी व्यवस्थापन र लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट अनि मेरोशेयर खाता SIP  , (Systematic Investment Plan) कोविशेषता,   SIP मा सहभागि हुने तरिका तथा फाइदाहरुका साथैधितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ र लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट