Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रपति पौडेलद्वारा  उपराष्ट्रपति  यादवको स्वास्थ्यलाभको कामना

राष्ट्रपति पौडेलद्वारा  उपराष्ट्रपति  यादवको स्वास्थ्यलाभको कामना

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • राष्ट्रपति पौडेलद्वारा  उपराष्ट्रपति  यादवको स्वास्थ्यलाभको कामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    images
    images

    राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

    राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिइन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट