Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारलाइ एमालेको प्रश्न : भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको हो ? 

सरकारलाइ एमालेको प्रश्न : भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको हो ? 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • सरकारलाइ एमालेको प्रश्न : भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको हो ? 

    काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ माग गरेको छ ।

    images
    images

    बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद सूर्य थापाले भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

    ‘नेपाली भूमिभित्र छिमेकी देश भारतका  प्रधानमन्त्री मोदीले भ्रमण गरेको सत्य हो होइन ?, ’ उनले प्रश्न गरे । सांसद थापाले भारतीय प्रधानमन्त्री मोदी नेपालको भूमिमा आएकोबारे सदन बेखबर बस्न नमिल्ने भन्दै सदनलाई जानकारी गराउन माग पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट