Sep 08 2024 | २०८१, भदौ २३ गते

घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा 

घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा 

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  • घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा 

    काठमाडौँ । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम्बि.पि.एस् देखी ३०० एम्. बि.पि.एस्  सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एम्.बि.पि.एस् देखी २५० एम्.बि.पि.एस् सम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एम्.बि.पि.एस् को प्याकेज लिने ग्राहकले वाईफाई(६ राउटर पाउने छन् ।       

    images
    images

    थप जानकारीको लागि आफु नजिकैको DH Fibernet  डिलर दाई अथवा आजै नै 01-5970365  मा सम्पर्क गर्नुहोस् । यो चाडपर्वमा थप उत्साह ल्याउने "Festive 24 Months Package"अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्नुहोस् ।

    यस अघी एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । 
    एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट