Sep 20 2024 | २०८१, असोज ४ गते

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको बैठकमा कांग्रेसका कार्कीले विश्वासको मतको प्रस्ताव गर्दैछन् ।

    images
    images

    कांग्रेस भित्र विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्दै नियुक्त भएका कार्कीलाई अहिले कांग्रेसको संस्थापन समूहसहित माओवादी केन्द्र र जसपाले समर्थन गर्ने जनाएका छन्। राप्रपा भने विश्वासको मतको विपक्षमा उभिने संभावना छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट