Sep 20 2024 | २०८१, असोज ४ गते

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भने - हामी मिलेर जान तयार छौँ, विश्वासको मत दिनुस्

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भने - हामी मिलेर जान तयार छौँ, विश्वासको मत दिनुस्

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भने - हामी मिलेर जान तयार छौँ, विश्वासको मत दिनुस्

    कोशी  । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन्।

    images
    images

    बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद। प्रदेश प्रमुखप्रति आभार।’

    उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताए। प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर,संघीयताको प्रत्याभूति गर्नुपर्नेछ। जातीय, क्षेत्रीय सन्तुलन बनाउनुपर्नेछ, प्रहरी ऐन कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।

    कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थन थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट