Sep 08 2024 | २०८१, भदौ २३ गते

निर्माण व्यवसायीको  ६ अर्ब भुक्तानी हुने

निर्माण व्यवसायीको  ६ अर्ब भुक्तानी हुने

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • निर्माण व्यवसायीको  ६ अर्ब भुक्तानी हुने

    काठमाडौँ । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु ६ अर्ब भुक्तानी हुने भएको छ । 

    images
    images

    निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार