Sep 08 2024 | २०८१, भदौ २३ गते

धान खेतमा एक युवकको शव फेला

धान खेतमा एक युवकको शव फेला

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
  • धान खेतमा एक युवकको शव फेला

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थियो ।

    images
    images

    अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।  शव पोस्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरिरहेको छ ।

    मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवकको हत्या भएको आशङ्का छ । घटनाको थप अनुसन्धान भइरहेको अवाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट