Sep 08 2024 | २०८१, भदौ २३ गते

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
  • दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

    काठमाडौं । दशैं मनाउन गाउँ गएका मानिसहरू पुन:काठमाडौं फर्किन थालेका छन् ।आजदेखि दशैं बिदा सकिएकाले धेरै मानिसहरू काठमाडौं फर्किसकेका छन् ।
     सरकारी तथ्याङ्कअनुसार यसपटक झन्डै १५ लाख मानिसहरू दशैं मनाउन उपत्यकाबाट बाहिरिएका थिए ।

    images
    images

    घरबाट फर्किनेहरू बढेपछि काठमाडौंका चोक र बसपार्कमा पनि भीडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ । सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट