Sep 20 2024 | २०८१, असोज ४ गते

एमालेको चियापान कार्यक्रम एक दिन पछि सर्‍यो

एमालेको चियापान कार्यक्रम एक दिन पछि सर्‍यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
  • एमालेको चियापान कार्यक्रम एक दिन पछि सर्‍यो

    काठमाडौँ । नेकपा एमालेको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । एमालेले दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

    images
    images

    उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

     चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि शुरू हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट