Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको कति पुग्यो ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १० २०८०
  • सुनको मूल्य हालसम्मकै उच्च,तोलाको कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रूपैयाँले बढेको हो।

    images
    images

    गएको शुक्रबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

    साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ।

    गएको शुक्रबार १ हजार ४ सय रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार