Sep 20 2024 | २०८१, असोज ४ गते

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज दिउँसो सुरु भएको हो । 

    images
    images

    सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा कसलाई पठाउने भन्ने बारेमा छलफल भइरहेको छ । 

    साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि समीक्षा भइरहेको छ । जसपाले गत भदौदेखि तीन महिने सङगठन विस्तार तथा सुदृढीकरण अभियान अभियान सञ्चालन गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट