Sep 08 2024 | २०८१, भदौ २३ गते

महासचिव  गुटेरेस लुम्बिनीमा, स्वागतका लागि भव्य तयारी

महासचिव  गुटेरेस लुम्बिनीमा, स्वागतका लागि भव्य तयारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
  • महासचिव  गुटेरेस लुम्बिनीमा, स्वागतका लागि भव्य तयारी

    काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्धको जन्मस्थल लुम्बिनी आएका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान लुम्बिनी आएका हुन्। पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्।

    images
    images

    लुम्बिनीमा महासचिव गुटेरेसको स्वागतका लागि भव्य तयारी गरिएको छ। सडक सरसफाईदेखि सज्जावटका साथै कार्यक्रमस्थल बनाउने सबै काम भएको हो।

    गुटेरेसलाई स्वागत गर्न लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि केहीबेरअघि त्यहाँ पुगिसकेका थिए।  साथै, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामालगायत पनि स्वागत गर्न पुगेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट