Sep 08 2024 | २०८१, भदौ २३ गते

रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्णय बदर गर्ने आदेश दिएको हो।

    images
    images

    बिहीबार फैसला सुनाउँदै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ। सरकारले संविधान दिवसको अवसरमा रिगललाई आममाफी दिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार