Sep 28 2024 | २०८१, असोज १२ गते

दीपेन्द्र फर्किए टिममा, यूएईसँगको ‘निर्णायक’ म्याच खेल्ने

दीपेन्द्र फर्किए टिममा, यूएईसँगको ‘निर्णायक’ म्याच खेल्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  • दीपेन्द्र फर्किए टिममा, यूएईसँगको ‘निर्णायक’ म्याच खेल्ने

    काठमाडौँ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल भने खेल्ने भएका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

    images
    images

    पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए ।

    आइसिसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा परिवर्तन भएसँगै दीपेन्द्रले युएईसँगको ‘निर्णायक’ म्याच खेल्ने भएका हुन् ।

    आइसिसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत युएईले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मूलपानी क्रिकेट ग्राउन्डमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार