Sep 08 2024 | २०८१, भदौ २३ गते

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परी मृत्यु

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परी मृत्यु

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
  • जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परी मृत्यु

    काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
    भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    images
    images

    सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार