Sep 08 2024 | २०८१, भदौ २३ गते

जाजरकोट भूकम्पपीडितका लागि सशस्त्रले पठायो तीन कन्टेनर टेन्ट

जाजरकोट भूकम्पपीडितका लागि सशस्त्रले पठायो तीन कन्टेनर टेन्ट

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • जाजरकोट भूकम्पपीडितका लागि सशस्त्रले पठायो तीन कन्टेनर टेन्ट

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि तीन कन्टेनर टेन्ट रुकुम पश्चिम पठाएको छ ।

    images
    images

    सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि गएको छ । काठमाडौँ उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको   जनाइएको ।

    यसअघि भूकम्पपीडितहरूका लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा कन्टेनर पठाइसकेको सशस्त्रले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट