Aug 12 2026 | २०८३, साउन २७ गते

कोशी प्रदेश सभाको बैठक बस्दै 

कोशी प्रदेश सभाको बैठक बस्दै 

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • कोशी प्रदेश सभाको बैठक बस्दै 

    काठमाडौँ  ।  कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ।  

    images

    त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए।  गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट