Sep 17 2024 | २०८१, असोज १ गते

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २६ २०८०
  • नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौँ । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । 

    images
    images

    मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

    बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार