Sep 20 2024 | २०८१, असोज ४ गते

आपराधिक प्रवृतिको पछाडि लागे ज्ञानेन्द्र शाह : महेश बस्नेत

आपराधिक प्रवृतिको पछाडि लागे ज्ञानेन्द्र शाह : महेश बस्नेत

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
  • आपराधिक प्रवृतिको पछाडि लागे ज्ञानेन्द्र शाह : महेश बस्नेत

    काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड सरकारको आयु छाटो रहेको बताएका छन् । 

    images
    images

    सरकारविरुद्धको आन्दोलन निषेधाज्ञासम्म नपुगोस् भन्दै उनले महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता तथा सद्भाव भड्काउने गतिविधिविरुद्ध युवा संघले प्रदर्शन गरेको बताए ।  

    नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रदर्शनलाई तीनकुनेमा संबोधन गर्दै बस्नेतले दुर्गा प्रसाईंजस्ता मान्छे एमालेको विरोध गरेर रमाइरहेको र आपराधिक प्रवृतिको पछाडि ज्ञानेन्द्र शाह लागेको बताए ।  

    आफूहरूको कार्यक्रमलाई कसैले गलत ढंगले विथोल्ने प्रयास गर्दैमा भ्रममा पर्न नहुने उनको भनाइ छ  । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट