Sep 20 2024 | २०८१, असोज ४ गते

गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
  • गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

    चितवन । नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे । 

    images
    images

    तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट