Sep 20 2024 | २०८१, असोज ४ गते

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारबाट जलेश्वरमा

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारबाट जलेश्वरमा

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर १० २०८०
  • रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारबाट जलेश्वरमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

    images
    images

    बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।

    महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट