images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सहिद दशरथ चन्दको जन्मघरमा एमाले अध्यक्ष ओलीसहित नेताहरू 

सहिद दशरथ चन्दको जन्मघरमा एमाले अध्यक्ष ओलीसहित नेताहरू 

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
  • सहिद दशरथ चन्दको जन्मघरमा एमाले अध्यक्ष ओलीसहित नेताहरू 

    बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू सहिद दशरथ चन्दको जन्मघरमा पुगेका छन्। बिहीबार बिहान‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटपश्चात ओलीसहित एमालेका शीर्ष नेताहरु बैतडीको बस्कोटस्थित उनको जन्मघरमा पुगेका हुन्।  

    images
    images
    images

    उनीहरुले घरको बाहिर रहेको चन्दको शालिकमा माल्यार्पण गरी चन्दप्रति सम्मान व्यक्त गरेका छन्। सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गरेका थिए।समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ।

    झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि एमालेका पदाधिकारी र नेताहरु जनतासँग भेट र अन्तर्क्रियामा निस्किएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार