Sep 08 2024 | २०८१, भदौ २३ गते

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आह्वान 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आह्वान 

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आह्वान 

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

    images
    images

    पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

    उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट