Sep 20 2024 | २०८१, असोज ४ गते

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक यहाँ सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए ।

    images
    images

    उनले भने, “आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट