Sep 17 2024 | २०८१, असोज १ गते

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
  • संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

    काठमाडौँ । संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।  

    images
    images

    राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन ।  यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार