Sep 17 2024 | २०८१, असोज १ गते

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा

    काठमाडौँ । काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  

    images
    images

    एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।

    कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार