Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबण्डा टुंग्याउने विषयमा छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबण्डा टुंग्याउने विषयमा छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबण्डा टुंग्याउने विषयमा छलफल

    काठमाण्डौँ । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सकिएको छ । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सएिको हो ।

    images
    images
    images

    उक्त बैठकमा एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल भएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

    यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार