Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रपति  पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति  पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
  • राष्ट्रपति  पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्

    images
    images

    त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार