Sep 17 2024 | २०८१, असोज १ गते

आफ्नै घरमा मृत भेटिए प्रहरी नायब निरीक्षक

आफ्नै घरमा मृत भेटिए प्रहरी नायब निरीक्षक

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • आफ्नै घरमा मृत भेटिए प्रहरी नायब निरीक्षक

    भक्तपुर । भक्तपुरमा एकजना प्रहरी निरिक्षक आफ्नै घरमा मृत फेला परेका छन् । प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । 

    images
    images

    प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाडौ दरबन्दी भइ कार्यरत रहेका प्रहरी नायव निरीक्षक उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

    परिसरका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार