Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज पनि

क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज पनि

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
  • क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज पनि

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइले आज पनि निरन्तरता पाउने भएको छ । पुस ८ गतेदेखि निरन्तर सुनुवाइ जारी रहेको मुद्दाको बहस नसकिएपछि मुद्दाले आज पनि निरन्तरता पाएको हो ।

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तीन दिनयता सुनुवाइ जारी छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार