Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
  • बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

    काठमाडौँ । राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ ।

    images
    images
    images

    समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको रिपोर्टर्स नेपाललाई बताए ।

    गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको भएको उक्त घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

    सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार