Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

    काठमाडौँ । नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन ।

    images
    images
    images

    सम्झौतामा भारतीय विदेशमन्त्री एस। जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

    भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार