Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

संसदीय समितिमा प्रधानमन्त्रीले भने- भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन

संसदीय समितिमा प्रधानमन्त्रीले भने- भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २० २०८०
  • संसदीय समितिमा प्रधानमन्त्रीले भने- भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । उनले यसका लागि स्थानीयत र सम्बन्धित मन्त्रालयको स्वीकृत चाहिने कण्डिसन राखिएको बताएका छन् ।  

    images
    images
    images

    राज्य व्यवस्था तथा सुशासान समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च पाउने जानकारी दिएका हुन् ।

    ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, पक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिदैँ भने, ‘तर तपाइले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ ।’  नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले राष्ट्रियता कमजोर हुने तथा सरकार निष्प्रभावी हुने भन्दै असहमित प्रकट गरे पछि प्रधानमन्त्रीले सो जवाफ दिएका हुन् । बैठक ५ मिनेटमा नै सकिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार