Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

    काठमाडौँ । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार उच्च अदालत पाटनमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ गराएका हुन्।

    images
    images
    images

    कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ,कानुनमन्त्री धनराज गुरूङलगायत उपस्थित थिए। पुष १८गते  बसेको न्याय परिषदको बैठकले  ३९ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको थियो।

    जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना र कानुन व्यवसायीबाट ९ जना रहेका छन्। बाँकी ४ जना कर्मचारीबाट न्यायाधीश नियुक्त भएका हुन्।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार