Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
  • नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक्कासी राजीनामा दिएका छन् । धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् । मन्त्रालय उच्च स्रोतले झाले राजीनामा दिएको पुष्टि गरेका छन् ।

    images
    images
    images

    अध्यक्ष खनालले सुचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामापत्र बुझाएका छन् । अहिले एनसेलको शेयर खरीद बिक्री प्रकरण र टेरामक्स खरीद प्रकरण निकै चर्चामा छ । ती प्रकरणलाई लिएर संसदीय समितिहरुले तारन्तार मन्त्री शर्मादेखि अध्यक्ष खनालमाथि बोलाएर सोधपुछ गर्दै आएका छन् ।

    झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

    बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार