Sep 08 2024 | २०८१, भदौ २३ गते

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
  • गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो। 

    images
    images

    पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए। पक्राउ परेका युवाविरुद्ध सात दिनको म्याद समेत थप भएको एसएसपी अर्यालले नेपाल लाइभलाई जानकारी दिए। गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गर्दै यसअघि साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट