Sep 20 2024 | २०८१, असोज ४ गते

बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो

बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो

    काठमाडौँ ।  काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । बानेश्वरबाट रत्नपार्क जादै गर्दा बा. ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो ।

    images
    images

    बस सडकमा भासिपछि यात्रुहरु अतालिदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट