Sep 20 2024 | २०८१, असोज ४ गते

सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

एभरेष्ट हेडलाइन्स
शनिबार, माघ १३ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, माघ १३ २०८०
  • सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

    काठमाडौँ । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    images
    images

    बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ । सङ्खवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब  परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट