Sep 20 2024 | २०८१, असोज ४ गते

आज देखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

आज देखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
  • आज देखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

    काठमाडौँ । माघ १६ गते अर्थात आजदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्नेछन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

    images
    images

    उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ । यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सूचना अनुसार सरकारी कार्यालयमा दिउँसो १स्३० देखि २ बजेसम्म खाजा खाने समय छुट्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट