Sep 20 2024 | २०८१, असोज ४ गते

पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई लगियो सरकारी वकिलको कार्यालय

पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई लगियो सरकारी वकिलको कार्यालय

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
  • पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई लगियो सरकारी वकिलको कार्यालय

    काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ ।

    images
    images

    उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार विहान मात्र अरुणलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट