Sep 20 2024 | २०८१, असोज ४ गते

सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ

सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
  • सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ

    काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

    images
    images

    _AB_1370.jpg


     
    प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

    _AB_1328.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट