Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीप लामिछानेलाई न्याय माग्ने ५ जना पक्राउ

सन्दीप लामिछानेलाई न्याय माग्ने ५ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ २५ २०८०
  • सन्दीप लामिछानेलाई न्याय माग्ने ५ जना पक्राउ

    काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने ५ जना पक्राउ परेका छन् ।

    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एक दिवसीय शृङ्खलाको पहिलो खेलको ४० औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए ।

    प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो । त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका ५ जनालाई नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट