Sep 20 2024 | २०८१, असोज ४ गते

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन्। अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।

    images
    images

    संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा  गत असार १८ गते नेपाल सरकार, गृह  मन्त्रालयमा पेस गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको बताए । उनले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट