Sep 20 2024 | २०८१, असोज ४ गते

अग्निपीडितलाई नेपाली कांग्रेसको सहयोग

अग्निपीडितलाई नेपाली कांग्रेसको सहयोग

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
  • अग्निपीडितलाई नेपाली कांग्रेसको सहयोग

    इनरुवा । सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्निपीडित परिवारलाई नेपाली कांग्रेस सुनसरीले आज राहत सामग्री वितरण गरेको छ ।

    images
    images

    नेपाली कांग्रेसले स्थानीय कालादेवी पालको परिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला नेतृत्वको टोलीले पीडितपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

    पीडित परिवारलाई त्रिपाल, तेल, नून, चामललगायत खाद्यन्न प्रदान गरेको नेपाली कांग्रेसका जिल्ला सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट