Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)

    काठमाडौँ। प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  प्रत्यक्ष प्रश्नोत्तर हुनेछ । आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै छन् । 

    images
    images

    आज देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट